Gunjan Manandhar

Directions

Gunjan Manandhar Personal

13/10/2026

धन्न AI थियाे र आराेप लाउन पाका छन्।

08/10/2026

नागरिकले मल नपाएर लाईनमा बसेको नदेख्ने हामि र नबोल्ने हामि राजनीतिक कार्यक्रम र गतिविधिमा फटाफट कमेन्ट गर्न र आफ्नो दृष्टिकोण राख्न सक्छौं । जनताले ग्यास नपाएर ग्यासको लाइनमा बसेको नदेख्ने हामि पार्टीका चुनाव र सत्ताको चाकरीमा लिप्त भईरहेका छौं । सरकारी स्वास्थ्य चौकीमा मेडिसिन सकिएको बिषयमा बोल्दैनौं । सामाजिक न्याय खोसिएको बिषयमा बोल्दैनौ ।
अस्तव्यस्त अस्पताल र राजमार्ग तथा ग्रामीण सडकहरुका समस्यामा हामि बोल्न तयार छैनौं । सामुदायिक बिधालयहरु ध्वस्त र विघटनका दिसा तिर पुग्दैछन् तर हामि कुनै छलफल र बहस गर्न तयार छैनौं ।
बाढीपहिरोले तहसनहस भएका नागरिकका बस्तीमा पुगेर पिडित नागरिकलाई ढाडस दिन सक्दैनौं तर दलीय कार्यक्रम र गतिविधिमा अग्रसर हुन् हप्तौं दिनसम्म पनि लागिरहेका छौँ ।
बाढीले थलिएर मरेका नागरिकलाइ श्रद्धाञ्जली भन्न सम्म कन्जुस्याइँ गर्ने हामि,पहिरोले लपेटिएर मुश्किलले बाचेकालाई लाभको कामना गर्न नसक्ने हामि, आगलागीले डढेको आत्मलाई सान्त्वना दिन नसक्ने हामि पार्टीका कार्यक्रममा दुई हात माथि उफ्रेर तर्क विर्तक गर्न कम्मर कसेका छौं ।
आफ्नो नजिकैको पार्टी परे मिलाएर समर्थन फरक पार्टी परे सिधै बिरोध गर्ने अचम्मको परम्परा टिठलाग्दो छ ।
मैमत्त बादशाहहरु ढलेको विश्वमा हावाको झोकमा परेको फिस्टे चरीले पनि आफूलाई बाज चरो सम्झेर झुकिनु हुदैन ।
हामि जनता पनि जनताका आशु र पिडामा भन्दा अविर,रमाईलो र रङ्ग मञ्चमा रमाउन बानि परिरहेको छौं ।

09/09/2026

ओई सम्दी🤓🤣😉

30/08/2026

राष्ट्रिय परिचयपत्र भनेको छ,
बायोमेट्रिक गरेको छ।
लाइसेन्स भनेको छ,
बायोमेट्रिक गरेको छ।
शव पहिचानमा के यो काम लाग्दैन ?
खास यो अनिवार्य गरिएको बायोमेट्रिक चाहिँ के मा काम लाग्ने रहिछ ? (नबुझेको कुरा😇)

25/07/2026

चाउचाउको कुपनमा चिठ्ठा परेको माननीय अरे।😀

आज मूल्य घट्दा धन्यवाद सरकार भन्नेले हिजाे मूल्य बृद्दी हुदा सरकारलाई किन खबरदारी गर्न सकेनौं ?
01/07/2026

आज मूल्य घट्दा धन्यवाद सरकार भन्नेले हिजाे मूल्य बृद्दी हुदा सरकारलाई किन खबरदारी गर्न सकेनौं ?

जिपिएस जडान छ भन्दैमा अपराधीले पुन अपराध गर्न सक्दैन, गर्दैन भन्ने आधार के?
26/06/2026

जिपिएस जडान छ भन्दैमा अपराधीले पुन अपराध गर्न सक्दैन, गर्दैन भन्ने आधार के?

24/06/2026

झ्याउ मात्रै कै🤓
19/06/2026

झ्याउ मात्रै कै🤓

कहिलेकाहीँ सानो गल्तीले पनि जीवनभर सम्झिने रमाइला क्षणहरू सिर्जना गरिदिन्छ। एक उडानका क्रममा पाइलटले यात्रुहरूलाई घोषणा ...
15/06/2026

कहिलेकाहीँ सानो गल्तीले पनि जीवनभर सम्झिने रमाइला क्षणहरू सिर्जना गरिदिन्छ। एक उडानका क्रममा पाइलटले यात्रुहरूलाई घोषणा गरे, "हामी आधा घण्टापछि अवतरण गर्नेछौँ।"

घोषणा सकिएपछि उनले माइक बन्द गर्न बिर्सिए र सह-पाइलटलाई भने, "पहिला तातो चिया पिउँछु, त्यसपछि एयर होस्टेसलाई चु'म्बन गर्छु।"

यो कुरा विमानभित्र रहेका सबै यात्रुले स्पष्ट रूपमा सुने। एयर होस्टेसले माइक बन्द गर्न हतारिँदै दौडिइन्, तर बाटोमा एक बच्चाको खुट्टामा अल्झिएर लडिन्।

त्यसपछि ती बच्चाले मुस्कुराउँदै भने, "किन यति हतार गर्नुभएको? उहाँले त पहिला चिया पिउँछु अनि चुम्बन गर्छु भनेका थिए ।

यो कुरा सुन्नासाथ विमानभित्रका यात्रुहरू हाँसोले गुञ्जिए। कहिलेकाहीँ बालबालिकाको निर्दोष सोच र समयमै दिएको जवाफले सबैभन्दा गम्भीर वातावरणलाई पनि रमाइलो बनाइदिन्छ।

Address

Tansen-11, Pravas, Palpa
Palpa
32500

Website

Alerts

Be the first to know and let us send you an email when Gunjan Manandhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category