15/05/2023
💥💥म्याग्दी जिल्ला,बेनी नगरपालिका कुरिला खर्कमा स्वच्छ र रमणीय वातावरणमा अवस्थित टुक्रा घडेरीहरु बिक्रीमा रहेकोले ईच्छुक महानुभावहरुले समयमै सम्पर्क गर्नु होला ।💥💥
💥💥विशेषताहरु💥💥
👉म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको नजिकै रहेको ।
👉मोटरेवल बाटो सॅग जोडिएकोले यातायातको दृष्टिकोणले सुगम रहेको ।
👉धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण रहेको महारानीको मन्दिर नजिकै भएकोले र स्वच्छ वातावरणको कारण मन सधै प्रफुल्ल र आनन्द महसुस हुने ।
👉घडेरी ४ आना देखि छ आना सम्मको पाईने छ ।
👉मुल्य आनाको मात्र रु.४५०,०००/-
👉बिस्तृत जानकारीको लागि तलको फोन नम्बरमा सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बरहरुः
9841549577
9857622399