07/08/2026
🏡 ललितपुर क्षेत्रमा जग्गा भाडामा चाहिएको छ!
रिंगरोडबाट करिब २ कि.मि. बाहिर, मेन बाटोमा रहेको ५–६ आना जग्गा भाडामा आवश्यक छ।
📍 प्राथमिकता क्षेत्र: ललितपुर
तपाईंको आफ्नै जग्गा छ वा उपयुक्त जग्गाको जानकारी छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। उचित प्रस्ताव तथा जानकारीलाई प्राथमिकताका साथ हेरिनेछ।
📞 सम्पर्क: +977 9843088855
🏠 SASHA PROPERTY
उपयुक्त जग्गाको जानकारी भएका साथीभाइसम्म यो पोस्ट Share गरिदिनुहोला। 🙏
#जग्गाभाडामा #जग्गाचाहियो #ललितपुर