Rise and Shine

Call Directions Website Contact the business

Rise and Shine Holistic Facility Management
You Built it. We'll manage it. Cleaner Responsibilities.

Include: Cleaning, stocking and supplying designated facility areas (dusting, sweeping, vacuuming, mopping, cleaning ceiling vents, restroom cleaning etc) ... Carry out heavy cleaning tasks and special projects.

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामनाविजया दशमीको यस पावन अवसरमा सम्पूर्ण कर्मचारी, सहकर्मी, सेवाग्राही, साझेदार, श...
21/10/2026

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना

विजया दशमीको यस पावन अवसरमा सम्पूर्ण कर्मचारी, सहकर्मी, सेवाग्राही, साझेदार, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यस पावन पर्वले प्रत्येक घरपरिवारमा खुसी, शान्ति र समृद्धि ल्याओस् तथा हाम्रो समाज र राष्ट्रमा सद्भाव, सहिष्णुता र सकारात्मक परिवर्तनको उज्यालो फैलाओस्।

सम्पूर्णमा पुनः विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!
Rise Shine

वीणा आवाससँग आत्मीयताको उत्सव, दशैंको शुभकामना आदानप्रदान। 🌸🙏सम्बन्धमा आत्मीयता, सहकार्यमा विश्वास र समुदायमा एकताको भाव...
19/10/2026

वीणा आवाससँग आत्मीयताको उत्सव, दशैंको शुभकामना आदानप्रदान। 🌸🙏

सम्बन्धमा आत्मीयता, सहकार्यमा विश्वास र समुदायमा एकताको भावना अझ सुदृढ बनाउने उद्देश्यका साथ वीणा आवाससँग दशैंको शुभकामना आदानप्रदान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं।

वीणा आवासका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। Rise Shine

काठमाडौं रेसिडेन्सीमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम 🌸काठमाडौं रेसिडेन्सीका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्व...
18/10/2026

काठमाडौं रेसिडेन्सीमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम 🌸

काठमाडौं रेसिडेन्सीका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
Rise Shine

शान्ता कोलोनीको यस विशेष दशैं शुभकामना आदानप्रदान कार्यक्रमको हिस्सा बन्न पाउँदा हामी अत्यन्तै खुसी छौं। 🙏शान्ता कोलोनीक...
17/10/2026

शान्ता कोलोनीको यस विशेष दशैं शुभकामना आदानप्रदान कार्यक्रमको हिस्सा बन्न पाउँदा हामी अत्यन्तै खुसी छौं। 🙏

शान्ता कोलोनीका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। यस

दशैंले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सकारात्मक ऊर्जा ल्याओस्।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

Rise Shine

सँगै मनाइएको जन्मदिनको खुसी र अविस्मरणीय सम्झना! ❤️जन्मदिन त हरेक वर्ष आउँछ, तर सँगै बिताएका यी पलहरू, एकअर्काप्रतिको आत...
15/10/2026

सँगै मनाइएको जन्मदिनको खुसी र अविस्मरणीय सम्झना! ❤️

जन्मदिन त हरेक वर्ष आउँछ, तर सँगै बिताएका यी पलहरू, एकअर्काप्रतिको आत्मीयता, साथ र मायाले बनाएका सम्झनाहरू सधैँ विशेष रहन्छन्। ❤️

जन्मदिनको धेरै धेरै शुभकामना! 🎂💐 तपाईंहरू सबैको जीवन सधैँ खुसी, सफलता, सुस्वास्थ्य, प्रेम र समृद्धिले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ सुन्दर बनून् र यस्तै साथ, माया र आत्मीयताका साथ धेरै खुसीका पलहरू सँगै मनाउन पाइयोस्। ❤️✨

Together, we celebrate not just birthdays, but the beautiful bond we share! Rise Shine

अरनिको आवासमा नौरथाको शुभारम्भसँगै दशैंको शुभकामना आदानप्रदान 🌸🙏आज अरनिको आवासमा आपसी सद्भाव, आत्मीयता र खुसी साटासाट गर...
11/10/2026

अरनिको आवासमा नौरथाको शुभारम्भसँगै दशैंको शुभकामना आदानप्रदान 🌸🙏

आज अरनिको आवासमा आपसी सद्भाव, आत्मीयता र खुसी साटासाट गर्दै दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो। बडादशैंको पहिलो दिन घटस्थापनासँगै सुरु भएको यस पावन पर्वले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमङ्ग ल्याओस्। Rise Shine

09/10/2026

सुरक्षा विभागबाट दैनिक तथा नियमित ब्रिफिङ गर्द Rise Shine

Rise ShineSecurity guards on duty
06/10/2026

Rise ShineSecurity guards on duty

भगवान विश्वकर्माको आशीर्वादले हाम्रो काम, सीप, मेहनत र सिर्जनशीलतामा अझ ऊर्जा र सफलता प्रदान होस्।सबैको जीवनमा सुख, समृद...
17/09/2026

भगवान विश्वकर्माको आशीर्वादले हाम्रो काम, सीप, मेहनत र सिर्जनशीलतामा अझ ऊर्जा र सफलता प्रदान होस्।
सबैको जीवनमा सुख, समृद्धि र सकारात्मकता छाओस्। 🌸🙏

हार्दिक शुभकामना! Rise Shine

    Rise Shine
05/09/2026

Rise Shine

Address

5th Floor Bhotebahal Plaza
Kathmandu
M8X5+7R2,M8X5+7R2KATHMANDU44600

Alerts

Be the first to know and let us send you an email when Rise and Shine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rise and Shine:

Shortcuts

Share

Category

Nearby realtors & realty services