Soaltee City

Call Directions Website Contact the business

Soaltee City Keeping in mind a yearning desire of people to have a fine living at an an affordable cost.
(2)

We’re Hiring! 🏡Join Soaltee City Apartments as a Sales Executive and be part of a team helping people find their next ho...
26/10/2026

We’re Hiring! 🏡

Join Soaltee City Apartments as a Sales Executive and be part of a team helping people find their next home.

If you have a passion for sales, strong communication skills, and a client-focused approach, we’d love to hear from you!

📩 Send your CV and recent professional photograph to: [email protected]

📞 For enquiries: 9823598990

हरेक परिवारको आफ्नै कथा, आफ्नै आवश्यकता र आफ्नै सपना। 🏡 कसैका लागि नयाँ सुरुवात, त कसैका लागि बढ्दो परिवारसँगै जीवनको नय...
23/10/2026

हरेक परिवारको आफ्नै कथा, आफ्नै आवश्यकता र आफ्नै सपना। 🏡 कसैका लागि नयाँ सुरुवात, त कसैका लागि बढ्दो परिवारसँगै जीवनको नयाँ अध्याय।

जीवनका फरक योजना र आवश्यकताका लागि एउटै ठेगाना - Soaltee City Apartments।

21/10/2026

यस विजयादशमीले हरेक परिवारमा सुख, शान्ति, समृद्धि र आत्मीयता ल्याओस्।

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!

18/10/2026

अब rent को सट्टा आफ्नै apartment को EMI तिर्दै, भविष्यका लागि आफ्नो asset जोड्ने सोच बनाउनुहोस्। 🏡

Soaltee City Apartments सँग आफ्नो आम्दानीलाई आफ्नै property मा लगानी गर्ने अवसरमा बदल्नुहोस् र आजैबाट आफ्नो भविष्यको बलियो आधार तयार गर्नुहोस्।

यो दशैंमा Deal Khush Offer सँगै आफ्नै apartment को सपना साकार पार्नुहोस्।

📍 Ravibhawan, Kathmandu
📞 9802351098

फूलपातीको शुभ अवसरमा, Soaltee City Apartments परिवारको तर्फबाट यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको ह...
17/10/2026

फूलपातीको शुभ अवसरमा, Soaltee City Apartments परिवारको तर्फबाट यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।

जीवनका खुसीहरू सँगाल्न र नयाँ सम्झनाहरू बनाउन, आफ्नै apartment सँगै सुरु गर्नुहोस् नयाँ यात्रा। 🏡यो दशैंमा Soaltee City ...
16/10/2026

जीवनका खुसीहरू सँगाल्न र नयाँ सम्झनाहरू बनाउन, आफ्नै apartment सँगै सुरु गर्नुहोस् नयाँ यात्रा। 🏡

यो दशैंमा Soaltee City मा apartments खरिद गर्नुहोस्, Full Furnishing उपहार पाउनुहोस्!

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 9802351098

आजको सही निर्णयले भोलिको आर्थिक भविष्यलाई बलियो बनाउन सक्छ। 🏡 २० % Down Payment र ५.९९% Interest Rate मा Soaltee City Ap...
15/10/2026

आजको सही निर्णयले भोलिको आर्थिक भविष्यलाई बलियो बनाउन सक्छ। 🏡

२० % Down Payment र ५.९९% Interest Rate मा Soaltee City Apartments सँग आफ्नै अपार्टमेन्टको सपना साकार पार्नुहोस।

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 9802351098

13/10/2026

आफ्नो लगानीलाई भविष्यको सम्पत्ति बनाउनुहोस्। Soaltee City Apartments सँग पाउनुहोस् आफ्नो investment लाई अझ सहज बनाउने अवसर।

✨ Competitive Home Loan Rates
✨ Deal Khush अन्तर्गत Apartment खरिदमा Full Furnishing उपहार!

आजै सम्पर्क गर्नुहोस् र आफ्नो लगानीको सम्भावना बुझ्नुहोस्।

📍 Ravibhawan, Kathmandu
📞 9802351098

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️ 🌱
11/10/2026

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️ 🌱

यो दशैं, आफ्नो रोजाइको घरसँगै थप खुसी पाउनुहोस्। ✨Soaltee City Apartments को बम्पर दशैं अफर अन्तर्गत, aparment खरिद गर्न...
08/10/2026

यो दशैं, आफ्नो रोजाइको घरसँगै थप खुसी पाउनुहोस्। ✨

Soaltee City Apartments को बम्पर दशैं अफर अन्तर्गत, aparment खरिद गर्नुहोस् र Fully Furnished Apartment उपहारमा पाउनुहोस्।

Address

Ravibhawan
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Saturday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+9779851196775

Alerts

Be the first to know and let us send you an email when Soaltee City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Soaltee City:

Shortcuts

Share