Daley Bhai

Call Directions Website Contact the business

Daley Bhai नेपाल सरकार," भूमि व्यवस्था तथा अभिलेख विभागबाट इजाजतपत्र प्राप्त रियल इस्टेट कम्पनी" ✅
इजाजतपत्र नं (License No.) : 𝗕𝗥𝗞𝟭𝟴𝟯𝟱𝟰𝟬𝟭
BUY/SALE/RENT

Daley Bhai is a real state company where properties are found for buying, selling, and renting .Daley Bhai provide easy, fast and reliable services. Feel free to contact us at anytime.

23/10/2026

📌 घरजग्गा किन्नुअघि ध्यान दिनुहोस्✅

📲 घरजग्गासम्बन्धी यस्तै उपयोगी जानकारीका लागि हामीलाई Follow गर्नुहोस्।

टीका र जमराको यो पावन अवसरले हरेक मनमा खुशी, हरेक घरमा समृद्धि र जीवनमा सफलता ल्याओस्। विजयादशमीको हार्दिक शुभकामना।    ...
21/10/2026

टीका र जमराको यो पावन अवसरले हरेक मनमा खुशी, हरेक घरमा समृद्धि र जीवनमा सफलता ल्याओस्। विजयादशमीको हार्दिक शुभकामना।

21/10/2026

घरजग्गा बेच्दा के-कस्ता प्रक्रिया पूरा गर्नुपर्छ? 🤔
सही जानकारी लिनुहोस्, सुरक्षित कारोबार गर्नुहोस्। ✅

17/10/2026

तपाईंको सपना, हाम्रो साथ — सुरक्षित लगानी, सुन्दर भविष्य! 🤝

🙏 हार्दिक मंगलमय शुभकामना! 🙏

फूलपातीको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले तपाईंको जीवन भरिपूर्ण बनाओस्। हार्दिक शुभकामना।
17/10/2026

फूलपातीको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले तपाईंको जीवन भरिपूर्ण बनाओस्। हार्दिक शुभकामना।

15/10/2026

Daleybhai Realestate - kinda pani bechda pani 🙏🏼

नवदुर्गाको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। घटस्थापनाको हार्दिक शुभकामना।
11/10/2026

नवदुर्गाको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। घटस्थापनाको हार्दिक शुभकामना।

09/10/2026

हार्दिक निमन्त्रणा !! Happy Dashain 2083🎉

📅 Date:Asoj 25, 2083
⏰ Time:3:00 PM onwards
📍 Venue:Hotel Smart, Dhumbarahi, Kathmandu.

विजयादशमीको पावन अवसरमा Daley Bhai Real Estate Company को तर्फबाट यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

यस शुभ अवसरमा आयोजना हुन गइरहेको दशैँ विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम मा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।यहाँको उपस्थितिले हाम्रो खुसीलाई अझ विशेष बनाउनेछ। ❤️

Daley Bhai RealEstate Company 🏡Your Trusted Real Estate Partner.

# #हार्दिकनिमन्त्रणा #विजयादशमी

09/10/2026

Your trusted company 🙏🏼

इन्द्र जात्राको हार्दिक शुभकामना!संस्कृति, परम्परा र सम्पदाको उत्सव मनाऔँ।
25/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना!
संस्कृति, परम्परा र सम्पदाको उत्सव मनाऔँ।

Address

Thapathali-Trade Tower 5th Floor
Kathmandu
44600

Opening Hours

Monday 00:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+9779860073764

Alerts

Be the first to know and let us send you an email when Daley Bhai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daley Bhai:

Shortcuts

Share