15/10/2026
🌺🏡 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️
बडा दसैँको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस दसैँले हरेक घरमा खुसी, परिवारमा प्रेम र जीवनमा सफलता ल्याओस्। सबैका सपना पूरा होऊन् र नयाँ सम्भावना तथा समृद्धिका ढोकाहरू खुल्दै जाऊन्। ✨
तपाईंको सपनाको जग्गा, हाम्रो जिम्मेवारी। 🏡
हार्दिक शुभकामनासहित,
HamroJagga.com परिवार