Manaslu Real Estate

Call Directions Website Contact the business

Manaslu Real Estate Manaslu Real Estate is a Rising estate agent helping property owners/developers smoothen the transitions of selling renting and management of their properties.

29/09/2026

Watch, follow, and discover more trending content.

काठमाडौ जिल्ला, तारकेस्वर नगरपालिका, फुटुङ ०७ ,फुटुङ  स्कुलबाट ४०० मिटर भित्र) ०-३-१-० आना मा भुकम्प प्रतिरोधात्मक घर पु...
10/09/2026

काठमाडौ जिल्ला, तारकेस्वर नगरपालिका, फुटुङ ०७ ,फुटुङ स्कुलबाट ४०० मिटर भित्र) ०-३-१-० आना मा भुकम्प प्रतिरोधात्मक घर पुर्व मोडामा रहेको र २० फुट बाटो भएको २०८२ सालमा बनेको आकर्षक ३.५ तल्ले घर बिक्रीमा रहेको छ l घरको मूल्य रु. ३ करोड ( बैंकीङ्गको पनि सुबिधा छ।)ने
(नोट:- श- परिवार सवै जना विदेश जानुपर्ने हुदां तुरुन्तै बेच्नुपर्ने हुदां किन्ने वय्कत्तीले सम्पर्क राख्नुहोला र किन्ने पक्कापक्की भयो भने मुल्यमा साझेदारी गर्न सकिने छ। र १४ वटा कोठा भएको हुनाले घरबेटी बसेर पनि आरामले ३फल्यट् भाडामा दिएर मासिक रु ४०,०००/- भाडा आउने!!
-----------------------------------------------------------------------------------
घरको विवरण :-

➡ मुल्य :- ३ करोड

➡ क्षेत्रफल :- ०-३-१-० ( ३ आना १ पैसा )

➡ स्थान :- काठमाडौ जिल्ला, तारकेस्वर नगरपालिका, फुटुङ ,०७
फुटुङ स्कुलबाट ४०० मिटर भित्र)

➡ मोहोडा :- पुर्व

➡ बाटो :- २० फिट

➡ बनेको साल :- २०८२

➡ फ्लएट् सिस्टमको घर:- फल्यट्मा ४ वटा कोठा भएको

➡ घरमा जन्मा कोठा:- १४ वटा

➡ मेन बाटो = ३३ फिटे -----> मेन बाटो बाट ४०० मिटर भित्र.
-----------------------------------------------------------------------------------
Beautiful 3.5 Storey House for sale at Kathmandu ,Tarkeswor Na.Pa. Fhutung-7 Near Fhutung School around 400 Meter having 3 aana 1 paisa land with East facing at just Rs. 3 crore

-----------------------------------------------------------------------------------
***Property Highlights:-
➡Price:- Rs. 3 crore.

➡Location:- Kathmandu, Tarkeswor Na.Pa. Fhutung,Naagpokhari -7 Near Fhutung School around 400 Meter

➡Area:- 0-3-1-0 3 Anna 1 Paisa

➡Facing:-East

➡Road :- 20 ft. access road

➡Parking :- 1 Car 3,4 Bike easy parking.

Phutung Marg main highway 33 feet road bata 400-metre bhitra..!!

Contact :- 9843622426 ,9818053596

नोट: - (बैकीङ्गको पनि सुबिधा छ।)

21/01/2026

📞 this number 9843622426

08/12/2025
जग्गा बिक्रीमा - तार्केश्वोर सङ्लाLand Mark School नजिक3 आना 2 दाम - दक्षिण मोड 3 आना 3 पैसा- पुर्बी मोड  4 आना -दक्षिण ...
03/12/2022

जग्गा बिक्रीमा - तार्केश्वोर सङ्ला
Land Mark School नजिक
3 आना 2 दाम - दक्षिण मोड
3 आना 3 पैसा- पुर्बी मोड
4 आना -दक्षिण मोड
4 आना- दक्षिण मोड
मूल्य= 25 लाख (आपसी समाझदारीमा केही मुल्य घटबढ गर्न सकिने! )( बैङ फाईन्नसको सुबिधा भएको) ढल मङ्गल बिजुली को पोल सहित highway बाटा ,मात्र ५० मिटर भित्र बाटो १३ फीट भएको

जग्गा बिक्रीमा - तार्केश्वोर सङ्ला Land Mark School नजिक 3 आना 2 दाम - दक्षिण मोड 3 आना 3 पैसा- पुर्बी मोड 4 आना -दक्षिण मोड 4 आना- दक्....

01/12/2022

जग्गा बिक्रीमा - तार्केश्वोर सङ्ला
Land Mark School नजिक
3 आना 2 दाम - दक्षिण मोड
3 आना 3 पैसा- पुर्बी मोड
4 आना -दक्षिण मोड
4 आना- दक्षिण मोड
मूल्य= 25 लाख (आपसी समाझदारीमा केही मुल्य घटबढ गर्न सकिने! )( बैङ फाईन्नसको सुबिधा भएको) ढल मङ्गल बिजुली को पोल सहित highway बाटा ,मात्र ५० मिटर भित्र बाटो १३ फीट भएको

आकर्षक घडेरी बिक्रीमा      काठमाडौ तार्केस्वर नगरपालिका,साङ्ला वडा न.९" ज"को प्लटिङका जग्गा ३२ वटा टुत्राहरु मध्य ५ वटा ...
20/03/2022

आकर्षक घडेरी बिक्रीमा
काठमाडौ तार्केस्वर नगरपालिका,साङ्ला वडा न.९" ज"को प्लटिङका जग्गा ३२ वटा टुत्राहरु मध्य ५ वटा टुक्रा मात्र बाकी,
जग्गाको विवरण
# जग्गाको छेत्रफल=( ३२ वटा घडेरी टुक्राहरु मध्य ५ वटा बाकी )
# स्थान =काठमाडौं,तार्केस्वर नगरपालिका, साङ्ला, वडा न.९" ज"(ल्यन्ड मार्क एकेडेमी इस्कुल नजिक( Near by landmark Academy School)
# वाटो = १३ फुट
# मेन वाटो= Highway वाटो बाट ६० मिटर भित्र
# ढल, मङ्गाल,बिजुलीको पोल सबै सुबिधा भएको
# तुरुन्तै घर बनएर बस्न मिल्ने
# मनास्लु ढोल कोलोनी
# जग्गा धनी सम्पर्क नम्बर 9843622426 NTC -9818053596 Ncell # फिल्ड सहायक सम्पर्क नम्बर 9808661178 Ncell- 9840712474 NTC
# बालाजु बसपार्क बाट ४.५ किलोमीटर दुरिमा मात्र ( नोट=बालाजु बसपार्कबाट साङ्ला बसपार्क जाने Highway ) #✅नोट : बैंक र फैनन्स को वेवस्ता पनि भएको ।

आकर्षक घडेरी बिक्रीमा काठमाडौ तार्केस्वर नगरपालिका,साङ्ला वडा न.९" ज"को प्लटिङका जग्गा ३२ वटा टुत्राहरु मध्य ५ वट....

✅ आकर्षक घडेरी बिक्रीमा ✅      काठमाडौ तार्केस्वर नगरपालिका,साङ्ला वडा न.९" ज"को प्लटिङका जग्गा       हरु धमाधम बिक्री भ...
20/03/2022

✅ आकर्षक घडेरी बिक्रीमा ✅
काठमाडौ तार्केस्वर नगरपालिका,साङ्ला वडा न.९" ज"को प्लटिङका जग्गा
हरु धमाधम बिक्री भईरहेका छन ।
✔ जग्गाको विवरण
👉स्थान = काठमाडौं,तार्केस्वर नगरपालिका, साङ्ला, वडा न.९" ज"(ल्यन्ड मार्क
एकेडेमी इस्कुल नजिक( Near by landmark Academy School)
👉वाटो = १३ फुट
👉मेन वाटो= Highway वाटो बाट ६० मिटर भित्र
👉 ढल, मङ्गाल,बिजुलीको पोल सबै सुबिधा भएको
👉 तुरुन्तै घर बनएर बस्न मिल्ने
👉 मनास्लु ढोल कोलोनी
👉 जग्गा धनी सम्पर्क नम्बर 9843622426 NTC -9818053596 Ncell 👉 फिल्ड सहायक सम्पर्क नम्बर 9808661178 Ncell- 9840712474 NTC
👉बालाजु बसपार्क बाट ४.५ किलोमीटर दुरिमा मात्र

✅नोट : बालाजु बसपार्कबाट साङ्ला बसपार्क जाने Highway
नोट: बैक र फाइन्नसको लोनको सुबिधा

उघौली पर्व तथा योमरी पुन्हिमाको विशेष चाड सम्पुर्ण नेपालीहरुमा  मनास्लु रियल स्टेट नेपाल प्रा.लि को सपरिवार बाट बृहत शुभ...
19/12/2021

उघौली पर्व तथा योमरी पुन्हिमाको विशेष चाड सम्पुर्ण नेपालीहरुमा मनास्लु रियल स्टेट नेपाल प्रा.लि को सपरिवार बाट बृहत शुभकामना!

Address

Samakhusi-29
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779843622426

Alerts

Be the first to know and let us send you an email when Manaslu Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manaslu Real Estate:

Shortcuts

Share