06/08/2026
📢 बौद्ध क्षेत्र नजिकै व्यापारिक घर / व्यावसायिक सम्पत्ति खोजीमा!
यदि तपाईंसँग बौद्ध वा वरपरको क्षेत्रमा रहेको व्यापारिक घर वा व्यावसायिक सम्पत्ति बिक्री गर्ने योजना छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
✅ राम्रो स्थान भएको
✅ राम्रो भाडा आउने सम्भावना भएको
✅ लगानीका लागि उपयुक्त सम्पत्ति
हामीसँग सम्भावित खरिदकर्ता हुनुहुन्छ।
📞 9851094384
📞 9841844321