Maxim Multi Real Estate Services Pvt. Ltd.

Call Directions Contact the business

Maxim Multi Real Estate Services Pvt. Ltd. Whether you are looking to buy, sell, or rent, we are here to guide you every step of the way.

🏡 आकर्षक जग्गा बिक्रीमा 🏡📍 स्थान: जनकपुरधाम वडा नं. १९बाबा पेट्रोल पम्पभन्दा ४०० मिटर पूर्व,बृन्दावन क्लोनीको पछाडि📐 जग्...
14/09/2026

🏡 आकर्षक जग्गा बिक्रीमा 🏡

📍 स्थान: जनकपुरधाम वडा नं. १९
बाबा पेट्रोल पम्पभन्दा ४०० मिटर पूर्व,
बृन्दावन क्लोनीको पछाडि

📐 जग्गा विवरण:
🔹 १० धुर — पूर्व मोहडा
🔹 १५ धुर — उत्तर मोहडा
🛣️ बाटो — १३ʼ२ फिट

💰 मूल्य मात्र ४ लाख प्रति धुर

📞 लिने व्यक्ति समयमै सम्पर्क गर्नुहोला।

सम्पर्क नं.: ९७१४५१५११४

12/09/2026
31/08/2026

पुल चौक भन्दा उत्तर मा जग्गा विक्री मा आएको छ

जग्गा विक्री मा आएको छ कबर हल भन्दा पूर्व एरिया मा
31/08/2026

जग्गा विक्री मा आएको छ
कबर हल भन्दा पूर्व एरिया मा

५ धुर जग्गा मा बनेको आकर्षक घर विक्री मा आएको छबल्वा टोल परिक्रमा सडकजग्गा को विवरणजग्गा क्षेत्रफल ५ धुरपश्चिम मोहडाजग्ग...
24/08/2026

५ धुर जग्गा मा बनेको आकर्षक घर विक्री मा आएको छ
बल्वा टोल परिक्रमा सडक
जग्गा को विवरण
जग्गा क्षेत्रफल ५ धुर
पश्चिम मोहडा
जग्गा को मोहडा २५ फिट
बाटो ५२.५ फिट
घर विवरण
३ तले घर
पहिलो तल्ला
१ सटर
२ वटा कोठा
१ टोइलेट
१ कार पार्किङ
दोस्रो तल्ला
२ कोठा
१ किचेन
१ टोइलेट
१ हल
तेस्रो तल्ला
२ कोठा
१ किचेन
१ टोइलेट
सम्पर्क नम्बर ९७१४५१५११४

जनकपुरधाम उ.म.न.पा. वार्ड नं. १६ जनकपुर देखी ओसरा जाने बाटो भन्दा २० मिटर उत्तर महुवा गाउँ मा आकर्षक घर र जग्गा विक्री म...
19/08/2026

जनकपुरधाम उ.म.न.पा. वार्ड नं. १६ जनकपुर देखी ओसरा जाने बाटो भन्दा २० मिटर उत्तर महुवा गाउँ मा आकर्षक घर र जग्गा विक्री मा छ
घर , जग्गाको विवरण
जग्गा क्षेत्रफल २२ धुर
जग्गा को दक्षिण , पश्चिम बाटो
१ तल्ले पकी घर
२ वटा कोठा
१ किचेन
१ हल

02/07/2026

राम जानकी क्रिकेट मैदान से पुर्व आ जनकपुर बेन्गा रोड से पश्चिम मे रहल इ जग्गा विक्रि मे छै किन्को चाहि त सम्पर्क करब

02/07/2026

जनकपुर मा जग्गा खरिद गर्नुछ या बेच्नु छ ??
आजै सम्पर्क गर्नु
9714515114
981-7613753 (WhatsApp)

17/10/2025

Contact Know

टिका होस निधारमा अनि जमरा होस कानमासुखहोस परिवार मा अनि शान्ति होस देशमा पुराहुन सबैका चाहनापुराहुन सबैका चाहनायहि छ मेर...
22/09/2025

टिका होस निधारमा अनि जमरा होस कानमा
सुखहोस परिवार मा अनि शान्ति होस देशमा
पुराहुन सबैका चाहना
पुराहुन सबैका चाहना
यहि छ मेरो बिजया दशमी २०८२ सालको हार्दिक मंगलमय शुभ कामना
सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको महान चाड पर्व विजया दशमी को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ
Maxim Multi Real Estate
Janakpurdham-04 Kadam Chowk

Address

Janakpur
45600

Telephone

+9779816821019

Website

Alerts

Be the first to know and let us send you an email when Maxim Multi Real Estate Services Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maxim Multi Real Estate Services Pvt. Ltd.:

Shortcuts

Share