G.Housing Private Ltd.

Directions Website Contact the business

G.Housing Private Ltd. घर,जग्गा,खरिद बिक्री नयाँ घर बनाउने काम को लागी भरपर्दो माध्यम G.Housing Pvt.Ltd. 📞9851030568,9801030568

08/10/2026

Duwakot Side Final Touch …

22/09/2026

🏡 घर–घडेरी खरिदका लागि सुवर्ण अवसर! ✨

घर,जग्गा,खरिद बिक्री नयाँ घर बनाउने काम को लागी भरपर्दो माध्यम G.Housing Pvt.Ltd. 📞9851030568,9801030568

31/07/2026

" गोठाटार हाइट तेजविनायक चोक नजिकै रहेको आकर्षक घर बिक्रीमा" काठमाडौं , गोठाटार हाइट तेजविनायक चोक नजिकै, १३ फिट चौडा सडकसँगै जोडिएको दक्षिण–पूर्व मोहडा फर्किएको ३ आना २ दाम क्षेत्रफलभित्र रहेको आकर्षक तथा सुविधासम्पन्न ४ तले ८२/८३ को नयाँ मापदण्डअनुसार निर्माण गरिएको घर तुरुन्त बिक्रीमा रहेको छ।घरधनीको सम्पर्क नं. 98510305689851096525LAND AREA: 0-3-0-2FACED TOWARDS: South/East Room & Floor DetailsREADY TO USE: YesFLOORS: 4 BEDROOMS: 8 KITCHENS: 4LIVING ROOMS: 4BATHROOMS: 41 Car 5 Bike Parking Space सुविधाहरु ..*मेन रोड नजिकै 13ft को बाटोमा जोडिएको *शान्त वातावरण भएको *बिहान देखि बेलुका सम्म घाम लाग्ने *1 ओटा कार र 5 ओटा बाइक पार्किङ्गको सुविधा भएको* ३ तला सहजै भाडामा दिन मिल्ने * घरमा सोलार प्रणाली, भेसल,पार्केट फ्लोरिङ तथा आकर्षक फल्स सिलिङ जडान गरिएको*यातायातको राम्रो सुविधा भएको*vip र सुरक्षित एरिया*बजार व्यवस्थापन को सुविधा*बत्ति, पानि ढल, बोरिङ्ग, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको *स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

👉पेप्सीकोला–सनसिटी अपार्टमेन्ट आसपास उत्कृष्ट जग्गा बिक्रीमा👉 “आजको सही लगानी, भोलिको सुरक्षित भविष्य!”
23/06/2026

👉पेप्सीकोला–सनसिटी अपार्टमेन्ट आसपास उत्कृष्ट जग्गा बिक्रीमा
👉 “आजको सही लगानी, भोलिको सुरक्षित भविष्य!”

12/02/2026

11/02/2026

G.Housing Pvt.Ltd.

04/08/2025

अब तपाईंको आफ्नै घर हुनेछ शान्त, हरियाली र सुविधा सम्पन्न वातावरणमा!📍 स्थान: गुँडु ७, सूर्यविनायक, भक्तपुर 💠 विशेषताहरू:✅ जग्गा क्षेत्रफल: २५ रोपनी✅ सूर्यविनायक चौकबाट मात्र १५०० मिटर भित्र,✅ Kathmandu World School नजिकै,✅ शान्त वातावरण,✅ आवासीय विकासको लागि उपयुक्त,✅ तपाईंको आवश्यकता अनुसार प्लटहरू उपलब्ध,✅ राम्रो बाटो व्यवस्था,(20Fit)✅ प्रशस्त हरियाली (Green Zone),✅ सुरक्षित, शान्त र धुलो–धुवाँरहित वातावरण,✅ पार्किङ, ड्रेनेज, विद्युत्, खानेपानी लगायत सम्पूर्ण सुविधा,✅ सबै सरकारी मापदण्ड पुरा गरेर बनेको.📌 हालै बुकिङ खुलेको छ:✅ तत्काल बुक गर्न सकिने,✅ न्यूनतम डाउन पेमेन्टमा,25%✅ कागजात सजिलै मिल्ने,✅ बैंकिङ सुविधा सहित! 📞 सम्पर्क गर्नुहोस् आजै:👉 ९८५१०३०५६८, ९८५१४३०५६८

Happy Holi 2081
13/03/2025

Happy Holi 2081

20/02/2025

Pepsicola Suncity अपार्टमेन्टसँगै पूर्व मोहोडाको आकर्षक घडेरीहरू बिक्रीमा उपलब्ध छन्।

👉सिधा सम्पर्क:9851030568,9851430568

🛑मेन रोड नजिकै 13 फिटे बाटो संगै जोडिएको

🛑जग्गा शान्त वातावरण मा रहेको

🛑जग्गामा बत्ति, पानि, ढल तथा अन्य सुविधा हरु उपलब्ध रहेको

🛑स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल जस्तो सस्था हरु नजिकै रहेको

🛑सार्वजनिक सवारी साधनको सुविधा उपलब्ध रहेको

Address

Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when G.Housing Private Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G.Housing Private Ltd.:

Shortcuts

Share

Category