Shiv shakti mandir

Call Directions Contact the business

Shiv shakti mandir सनातन धर्मको संरक्षण गरौ
सनातनी हुनमा गर्व मानौ।
जय माँ प्रणाम 🙏 💖 💓

जय माँ प्रणाम सम्पूर्ण भक्तजनहरूमा 🙏❤️    गुरुमाँ हजुर द्वारा रचित सुन्दर कविता...❤️😇 कविताको शीर्षक छ, प्रेम भर्ने कर्म...
06/10/2026

जय माँ प्रणाम सम्पूर्ण भक्तजनहरूमा 🙏❤️

गुरुमाँ हजुर द्वारा रचित सुन्दर कविता...❤️😇

कविताको शीर्षक छ, प्रेम भर्ने कर्म गरौ....,

"प्रेम भर्ने कर्म गरौ, मन भर्ने होइन,
विश्वास भर्ने कर्म गरौ, झोली भर्ने होइन...।

जीवन जिउने संस्कार भरौ,अपमान पौने होइन,
आत्मा तर्ने कर्म गरौ,जीवन चल्ने होइन...।

आँसु पुछ्ने करुणा भरौ,खुसी लुट्ने होइन,
दान गर्ने धन कमाउ,मात्र भकारी भर्ने होइन...।

मृत्यु देवको मित्र बनौ,दुर्बुद्धि मानव होइन,
जन्म सबको सार्थक बनाउ,शत्रु बन्ने होइन...।

योगको अभ्यास सधै गरौ,आलस्य भर्ने होइन,
शरीर मन स्वास्थ्य राखौ, आत्मा घाती होइन...।।❤️🙏"

जय माँ प्रणाम पूजनीय गुरुमा हजुर 🙏❤️साथै सम्पूर्ण श्रदालु भक्तजनहरुमा सादर प्रणाम 🙏आजको सुवचन...                        ...
02/10/2026

जय माँ प्रणाम पूजनीय गुरुमा हजुर 🙏❤️
साथै सम्पूर्ण श्रदालु भक्तजनहरुमा सादर प्रणाम 🙏

आजको सुवचन...
"धर्मको कार्य गर्नु वा धार्मिक बन्नुको लागि
न परिवारको त्यागको आवश्यक पर्दछ,
न धन,समाजको नै।
आवश्यक पर्दछ त केवल सत्सङ्ग,सेवा वा
उतम विचारको ।
जसको माध्यम बाट हाम्रो जन्म सफल
बन्दछ।🙏।
हरहर महादेव ❤️🙏...।

Jai Maa pranam 🙏 Pujanneya Gurumaa hajur 🙏 ♥️
26/09/2026

Jai Maa pranam 🙏 Pujanneya Gurumaa hajur 🙏 ♥️

जय माँ प्रणाम पूजनीय गुरुमाँ हजुर🙏साथै सम्पूर्ण भक्त जनहरु प्रति सादर प्रणाम 🙏                     आजको सुवचन...,अध्यात्...
26/09/2026

जय माँ प्रणाम पूजनीय गुरुमाँ हजुर🙏
साथै सम्पूर्ण भक्त जनहरु प्रति सादर प्रणाम 🙏
आजको सुवचन...,

अध्यात्मले व्यक्तिलाई भाग्न होइन,
हरेक परिस्थितिमा भाग लिने बनाउँछ,
डराउने होइन हर समस्या सँग लढ़ने ऊर्जा प्रधान गर्दछ।

तेसैले समय रहदै अध्यात्मलाई बुझेर आफ्नो पूर्ण जीवनलाई सहि मार्ग प्रशस्त गनुहोस र सुखी बनुहोस।

Jai Maa pranam 🙏 Pujanneya Gurumaa hajur ♥️
24/09/2026

Jai Maa pranam 🙏 Pujanneya Gurumaa hajur ♥️

जय माँ प्रणाम  सम्पूर्ण भक्तसजनवृन्दहरुमा🙏❤️               "विचार द्वारा यो संसार चलने गर्छ,                विचार नै शब्...
17/09/2026

जय माँ प्रणाम सम्पूर्ण भक्तसजनवृन्दहरुमा🙏❤️

"विचार द्वारा यो संसार चलने गर्छ,
विचार नै शब्दको रुपमा प्रकट हुन्छ
र तेसैले कर्म जन्माउँछ पनि।"
तेसैले विचार धारणा यस्तो राख्नुहोस जस द्वारा हजुरको पूर्ण जीवन सुखमय वा आनन्दमय बनेर जावोस, र दुःख सुख
जीवनको दुई सारथीलाई अंगालेर जीवन जीउने ऊजा मिलोस।🙏।



जय सनातन🙏हरहर महादेव 🙏....।

14/09/2026

Jai Maa Pranam 🙏
Shree Ganesh Chaturthi ko sampurna ma suvakamana charawna chahanchu 🙏❤️ Shree Ganesh hajur haru sabai ko manakamna purna garun 🙏🙏🙏

11/09/2026

Jai Maa Pranam pujanneya Gurumaa hajur❤️🙏

Jai Maa Pranam 🙏 Pujanneya Gurumaa hajur ♥️
10/09/2026

Jai Maa Pranam 🙏 Pujanneya Gurumaa hajur ♥️

Jai Maa pranam 🙏 Krishna janma astami ko dherai dherai subhakamuna hajur haru sampurna ma ❤️🙏 Radhey Radhey
04/09/2026

Jai Maa pranam 🙏
Krishna janma astami ko dherai dherai subhakamuna hajur haru sampurna ma ❤️🙏 Radhey Radhey

Address

Hingdam
Gyalshing
123456789

Telephone

+919883907452

Website

Alerts

Be the first to know and let us send you an email when Shiv shakti mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiv shakti mandir:

Shortcuts

Share

Category