20/10/2026
🪁🧡 Happy Dashain 2083! | बडा दशैंको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
May this Dashain bring happiness, prosperity, and success to your life. ✨ परिवारसँगै हाँसो, खुशी र मायाका पलहरू बाँड्दै, यो दशैंले सबैको जीवनमा नयाँ उमङ्ग र सकारात्मकता ल्याओस्। 🏡🧡
यस पावन विजयादशमीको अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 🌺🪔
Wishing you and your loved ones a joyful, prosperous, and blessed Dashain!
— Ignite Photo Video Family