05/11/2026
सिड्नीमा ५ बेडरूमको घर, त्यो पनि करिब $1.1M मा?
हो, साँच्चै! 🏡✨
बढ्दो परिवारका लागि अलि ठूलो र खुला घर खोज्दै हुनुहुन्छ भने, सिड्नीको अहिलेको बजारमा यो मूल्यमा ५ बेडरूम पाउनु कति दुर्लभ अवसर हो, तपाईंलाई थाहै छ।
South West Sydney को उत्कृष्ट र द्रुत गतिमा विकास भइरहेको Figtree Hill, Gilead मा तपाईंको सपनाको घर तयार छ।
यसमा के खास छ?
• ५ वटा फराकिला बेडरूम (छोराछोरी, पाहुना वा Home Office सबैलाई पुग्ने)
• आधुनिक डिजाइन र उच्च गुणस्तरको फिनिसिङ
• शान्त वातावरण र भविष्यमा राम्रो भ्यालु बढ्ने लोकेसन
• साना र पुराना घरको मूल्यमै नयाँ र ठूलो स्पेस
साँघुरो ठाउँमा सम्झौता गरेर बस्नुभन्दा परिवारका लागि योभन्दा राम्रो विकल्प अहिले पाउन गाह्रो छ।
📩 विस्तृत जानकारी, Floor Plan वा Private Viewing का लागि मलाई सिधै DM गर्नुहोस् वा फोन गर्नुहोस्। उचित मूल्यमा सही घर दिलाउन म सधैं तयार छु।
Harry (Hari) Adhikari
Local areaexpert| Multi Dynamic Ingleburn
📞 0499 224 397
5-bedroom home in Sydney for around $1.1M?
Yes, really.🏡✨
If your family is outgrowing your current space, you already know how rare it is to find a full 5-bedroom home at this price point anywhere in Sydney.
Welcome to Figtree Hill, Gilead
one of South West Sydney’s most exciting master-planned communities.
Why this stands out:
• 5 proper bedrooms (room for kids, guests, or a dedicated home office)
• Brand-new community feel with modern finishes throughout
• Massive value compared to cramped older suburbs
• Prime pocket with future growth baked in
Stop compromising on space. Properties at this price in Figtree Hill don’t sit around for long.
📩 Drop me a DM or call today for full floor plans, pricing guide, or a private walkthrough. Let’s get you the best deal before someone else snaps it up.
Harry Hari Adhikari
Local area expert| Multi Dynamic Ingleburn
0499 224 397