24/10/2026
अहिले नै घर किन्ने सही समय किन हुन सक्छ?
किनभने अहिले तपाईंसँग घर किन्दा राम्रो बार्गेनिङ गर्ने अवसर हुन सक्छ!
✅ राम्रो मूल्यमा घर किन्ने अवसर
डेभलपरहरूले केही नयाँ घरहरूमा $100,000 सम्मको मूल्य छुट दिएर बिक्री गरिरहेका छन्।
सही जानकारी र राम्रो बार्गेनिङबाट तपाईंले आफ्नो बजेटअनुसार उपयुक्त प्रोपर्टी छान्न सक्नुहुन्छ।
तपाईं Brand New House, House & Land Package वा जग्गा (Land) किन्न खोज्दै हुनुहुन्छ?
तपाईंको आवश्यकता र बजेटअनुसार उपयुक्त प्रोपर्टी खोज्न म सहयोग गर्न सधैं तयार छु।
Naren Rai | Your Local Real Estate Specialist
📱 0451 081 435
[email protected]
सही अवसर पहिचान गर्नुहोस्, राम्रो डिल गर्ने प्रयास गर्नुहोस् र आफ्नो घर किन्ने सपना साकार पार्नुहोस्!