02/11/2026
🏡 पहिलो पटक घर किन्दै हुनुहुन्छ? अहिलेको प्रोपर्टी मार्केट तपाईंका लागि एउटा राम्रो अवसर हुन सक्छ!
हामीले हालै हाम्रो एकजना RN (Registered Nurse) क्लाइन्टका लागि जम्मा $900,000 मा यो सुन्दर घर खरिद गर्न सफल भएका छौँ।
४४५ स्क्वायर मिटर जग्गामा बनेको, सन् २००७ मा निर्माण भएको, ३ बेडरुम र २ बाथरुम भएको यो घर अहिलेको बजारमा $900,000 मा खरिद गर्न सक्नु आफैँमा एउटा राम्रो डिल हो।
अहिलेको प्रोपर्टी मार्केट धेरै हदसम्म Buyer’s Market तर्फ केन्द्रित हुँदै गएको छ। धेरै खरिदकर्ताहरू निर्णय लिनुअघि सावधानीपूर्वक सोचिरहेका छन्। यस्तो अवस्थामा सही रिसर्च, बजारको उचित मूल्याङ्कन र प्रभावकारी नेगोसिएसन गर्न सकियो भने आफूले अपेक्षा गरेको भन्दा कम मूल्यमा पनि राम्रो प्रोपर्टी खरिद गर्न सकिन्छ।
त्यसैले First Home Buyer हरूका लागि अहिलेको बजार एउटा राम्रो अवसर बन्न सक्छ।
हामी Loan Solutions मा Home Loan मात्र होइन, तपाईंको Property Buying Journey मा पनि सुरुदेखि अन्त्यसम्म साथ दिन्छौँ।
हाम्रो Property Support Team मार्फत घर खोज्ने, निरीक्षण गर्ने र सही मूल्यमा प्रोपर्टी खरिद गर्ने प्रक्रियामा विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएका छौँ।
हामीबाट उपलब्ध Property Support Services:
✅ Off-Market Property खोज्न सहयोग
✅ Property Inspection मा सहयोग
✅ सही प्रोपर्टी छनोट गर्न मार्गदर्शन
✅ Property Valuation सम्बन्धी सहयोग
✅ घरको वास्तविक बजार मूल्य पहिचान गर्न आवश्यक Supporting Documents उपलब्ध गराउन सहयोग
✅ विक्रेतासँग मूल्यमा प्रभावकारी नेगोसिएसन गर्न सहयोग
यसका साथै Loan Pre-Approval देखि Loan Approval र अन्तिम Settlement सम्म हाम्रो Mortgage Team ले Step-by-Step सहयोग गर्छ।
🏡 First Home Buyer का लागि विशेष अवसर!
दक्षिण अस्ट्रेलियामा योग्य First Home Buyer हरूले First Home Guarantee Scheme अन्तर्गत ५% डिपोजिटबाट, निर्धारित मापदण्ड र $900,000 सम्मको प्रोपर्टी मूल्य सीमाभित्र घर खरिद गर्ने अवसर पाउन सक्छन्।
यस योजनाअन्तर्गत योग्य भएमा Lenders Mortgage Insurance (LMI) तिर्नु पर्दैन।
ब्याजदर बढ्नु र प्रोपर्टी बजारमा उतारचढाव आउनुका आफ्नै चुनौती र अवसर हुन्छन्। तर बजारको सही जानकारी, राम्रो अनुसन्धान र प्रभावकारी नेगोसिएसन गर्न सक्नुभयो भने अहिलेको बजार तपाईंको पहिलो घर किन्ने सपना पूरा गर्ने एउटा राम्रो अवसर बन्न सक्छ।
तपाईं पनि First Home Buyer हुनुहुन्छ? पहिलो घर किन्ने योजना बनाउँदै हुनुहुन्छ?
डिपोजिट कति चाहिन्छ? कति लोन पाउन सकिन्छ? कुन सरकारी योजनामा योग्य हुन सकिन्छ? वा आफ्नो बजेटमा कस्तो प्रोपर्टी खरिद गर्न सकिन्छ?
यी सबै विषयमा जानकारी लिन आजै हामीलाई सम्पर्क गर्नुहोस्।
🏡 LOAN SOLUTIONS
More Than Just Home Loans – Your Complete Property Buying Support!
📞Loan Solutions
0401 562 543
🌐 myloansolutions.com.au
Disclaimer: ऋण स्वीकृति बैंकको मूल्याङ्कन, आवेदकको योग्यता तथा सम्बन्धित ऋण मापदण्डमा निर्भर हुन्छ। सरकारी योजनाका सर्तहरू लागू हुन्छन्। निर्णय गर्नुअघि आफ्नै अनुसन्धान गर्नुहोस्।