Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd

Website

Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd Innovating agriculture for a better tomorrow. �

गोठमा बाच्छीको चञ्चलता, आँगनमा सयपत्रीको मुस्कान! ❤️माटो र पशुपालनसँग जोडिएको यो जीवन❤️❤️
23/10/2026

गोठमा बाच्छीको चञ्चलता, आँगनमा सयपत्रीको मुस्कान! ❤️
माटो र पशुपालनसँग जोडिएको यो जीवन❤️❤️

🪔 बडा दशैं २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🪔विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण कृषक दाजुभाइ, ग्राहकवर्ग...
17/10/2026

🪔 बडा दशैं २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🪔
विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण कृषक दाजुभाइ, ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। 🌱 आधुनिक कृषि र उन्नत पशुपालन — समृद्धिको नयाँ आधार! 🐄

07/10/2026

हरियाली अनि नयाँ उमङ्ग! बोटमा खुर्सानीका नयाँ कोपिला र साना फलहरू सजिँदै गर्दा।
हाम्रो कृषि फार्मबाट नयाँ उत्पादनको प्रतीक्षा! 💚

03/08/2026

❤️❤️ ゚

बम्पर अवसर !! टोखामा कृषि फर्मका लागि कर्मचारीको आवश्यकता 🚜🐄टोखामा अवस्थित हाम्रो गाई तथा कृषि फर्मका लागि मिहिनेती, इमा...
27/05/2026

बम्पर अवसर !! टोखामा कृषि फर्मका लागि कर्मचारीको आवश्यकता 🚜🐄
टोखामा अवस्थित हाम्रो गाई तथा कृषि फर्मका लागि मिहिनेती, इमानदार र जुझारु कर्मचारी/सहयोगीको आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ।
यदि कोही इच्छुक व्यक्ति, जोडी वा परिवार (अझ उत्तम) हुनुहुन्छ वा रोजगारको खोजीमा रहनुभएका कोही चिनेजानेका मानिसहरू हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् वा उहाँहरू सम्म यो म्यासेज पुर्‍याइदिनुहोला।
हामीले दिने सुविधाहरू:
🏠 बस्न र खानको उचित व्यवस्था
💰 आकर्षक र उचित तलब
📚 बालबच्चाको शिक्षा: (यदि परिवार सहित बस्ने भए केटाकेटी पढाइदिने समेत व्यवस्था गर्न सकिने)
📍 स्थान: टोखा, काठमाडौँ
📞 सम्पर्कका लागि:
मोबाइल नम्बर: 9841836807/9848207411/ 9851192569
゚

17/05/2026

❤️❤️

09/05/2026

परम्परागत ज्ञान र आधुनिक प्रविधिको संगम नै आजको उन्नत कृषिको आधार हो।

30/04/2026

प्रकृतिको साथमा, कृषिको काखमा। 🏔️✨ #

28/04/2026

Find me as a Himalayan Bikash Agro Engineering Hub

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category