31/03/2024
🏡सुन्दर र🏢भुकम्प प्रतिरोधी नेपाल🇳🇵निर्माण🏗️गरौ🇳🇵
💎हामी ईमानदारीका साथ गुणस्तरीय सेवा प्रदान गर्दछौ👷
नमस्ते 🙏
यहाँ हरुलाई हाम्रो पेजमा स्वागत छ 🙏🙏🙏
💯 उच्च गुणस्तरीय निर्माण सेवाको लागी हजुरले दक्ष र ईमानदार टिम भेटाउनु भएको छ !
💁♂️हामीलाई किन रोज्ने ?
✅कुनैपनि झन्झट र चिन्ता बिनानै आफ्नो आवासीय 🏤 एवं व्यवसायिक भवन निर्माण गर्न, 🏢
✅तपाईंको निवास Attractive , Strong & Comfortable बनाउन,
✅विनाशकारी भूकम्प २०७२ पछि नेपाल🇳🇵सरकारले लागू गरिएको भवन निर्माण आचारसंहिता अनुसारको काम Systematic ढंगले फिल्डमा उतार्न,
✅सरकारी भवनहरुमा काम गरिसकेका अनुभवी एवं CTEVT बाट भुकम्प प्रतिरोधात्मक निर्माणकार्यको तालिमप्राप्त टिम द्वारा उच्च गुणस्तरीय सेवा लिन,
✅प्रोजेक्टलाई धेरै नलम्बाई चुस्त-दुरुस्त ढंगले तोकिएको समयावधि भित्र कार्य सम्पन्न गर्न,
✅प्रोजेक्टलाई तेस्रो पार्टी द्वारा हैन 💯% जिम्मेवारी लिएर आफै काम गर्ने टिम द्वारा कार्य गराउन,
✅Theoretical मात्र हैन Practical अनुभवी सुपरभाईजरको विशेष सुपरिवेक्षणमा कार्य गराउन र
✅Quantity भन्दा Quality लाई बढी Focus दिएर कामगर्ने Company द्वारा तपाईंको सपनाको घर मजबुतिका साथ निर्माण गर्न हामीलाई आजै सम्पर्क गर्नुहोस 🙏
📲 9869234149 (WhatsApp/Viber)
📲 9818777969
📧 [email protected]
🏫कागेश्वोरी मनोहर, काठमाडौँ 🇳🇵
⤵️ हामी बारे -
✅ CTEVT बाट तालीम प्राप्त टिम ।
✅ वडा नगर र कम्पनीमा दर्ता रहेको ।
✅ नेपाल सरकार बाटा इजाजत प्राप्त ।
✅ विगत १३ बर्षा देखि भवन निर्माण क्षेत्रमा सेवारत ।
नोट: गुणस्तरीय सेवा प्रदान गर्दै सुन्दर🏡र भुकम्प प्रतिरोधी नेपाल निर्माण गर्नमा हामी पनि एउटा ईट्टा बनेर टेवा पुर्याउने प्रयत्न गर्दैछौ ! आउनुहोस् हामीलाई सेवा गर्ने माैका दिनुहोस् 🙏🇳🇵💖🇳🇵👷👷♀️
👉हाम्रो विशेषता: ईमानदारीका साथ गुणस्तरीय सेवा ।