17/10/2026
विजयादशमी एवं बडादसैँ २०८३ को हार्दिक मंगलमय शुभकामना! 🚩✨
नेपालीहरूको महान् सांस्कृतिक पर्व बडादसैँ तथा विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीक यस महान् पर्वले हामी सबैमा आपसी सद्भाव, एकता, भाइचारा र सकारात्मक सोचको विकास गराओस्।
हार्दिक मङ्गलमय शुभकामना!
मुकुन्दकुमार ढुंगाना
अध्यक्ष
आकर्षक निर्माण कम्पनी