27/07/2025
House for Sale in Hetauda - हेटौंडामा घर बिक्रीमा ।
हेटौंडामा ११.२५ धुर जग्गा डेढ तले घर बिक्रीमा छ ।
- स्थान- हात्तीलेट, हेटौंडा-६ ।
- घरले 6 मिटर सडक छुने। मुख्य राजमार्ग (धरान चतरा जाने) बाट 200 मिटर भित्र।
- सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालबाट मात्र 700 मिटर पर ।
- घर पूर्वतिर फर्केको छ
- किचन सहित भुई फ्लोरमा 4 कोठा
- पहिलो तलामा एउटा कोठा।
-२ शौचालय, एउटा भित्र (कमोट) र अर्को बाहिर (प्यान)
- बिजुली र पानी सेवाहरू उपलब्ध छन् र इन्टरनेट जडानको लागि कुनै तनाव छैन।
-मुख्य हेटौंडा बजारबाट 7.5 किलोमिटर पूर्व। सार्वजनिक
यातायातमा कुनै समस्या छैन।
-कम्तिमा 5 बाइक संग कार पार्किङ को लागी पर्याप्त ठाउँ।
-तरकारी रोप्नको लागि पर्याप्त ठाउँ
घर हाम्रो आफ्नै हो, त्यसैले बिचौलियाको चिन्ता लिनु पर्दैन। इच्छुकले सिधै फोन गर्न सक्नुहुन्छ।
सम्पर्क - 9841197201