kapilvastu phalphul nursery

kapilvastu phalphul nursery kapilbasyu phalphul nursery

10/03/2026

आज मिति 2082/11/26 गते को दिन हाम्रो नर्सरी बाट 3 फिट को आम्र्पलि आप लगायत विभिन्न प्रकार का फल फुल का कलमि बिरुवा लगायत विभिन्न प्रकारका सोप्लान्ट इन्डोर आउटडोर को बिरुवा होल सेल मूल्यमा पठाइएको छ। मो 9821106131/9821104953

09/03/2026

आज मिति २०८२/११/२५ गते को दिन बिभिन प्रकार का सोप्लानट लगयात बिभिन प्रकार का फलफूल को बिरुवा होल सेल तथा खुद्रा मुल्य मा पाइन् मोबाइल नम्बर 9821106131; 9864166712

हाम्रो नर्सरी ले आज मिति/2082/11/16/ गतेको दिन चनरौटामा ५५० स्क्वायर फिट चाइनिज दुबो र बीचबीचमा विभिन्न जातका आउटडोर प्ल...
28/02/2026

हाम्रो नर्सरी ले आज मिति/2082/11/16/ गतेको दिन चनरौटामा ५५० स्क्वायर फिट चाइनिज दुबो र बीचबीचमा विभिन्न जातका आउटडोर प्लान्ट लगाई ठाउँलाई एकदम राम्रो र सुन्द्रीकरण गरिएको हो यदि कुनैलाई होटेल अथवा पार्क गार्डेनी गर्नु परेमा हामीलाई सम्झिनुहोला कपिलवस्तु फलफुल नर्सरी शिवराज नपा ४ खैरेन्द्रपुर मोबाइल नम्बर 9821106131/9864166712/ कुनै प्रकारको बिरुवा चाहेमा सम्पर्क गर्नुहोला

22/02/2026

आज हाम्रो नर्सरीले सुन कागतीको बिरुवा व्यवसाय रूपमा खेतीको लागि सुन कागतीको बिरुवा लगाउँदैछु 9821106131

20/02/2026

Bibhin jat ko biruwa painxa 9821106131

17/02/2026

होल सेल मा पाइन्छ बिरुवा हारु 9821106131

16/02/2026
16/02/2026

Address

Kharendrapur
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when kapilvastu phalphul nursery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share