12/10/2026
Property ID: RS318
🏞️ भक्तपुर दुवाकोटमा ३० रोपनी प्लटिङ्ग गरिएको जग्गा बिक्रीमा
भक्तपुरको दुवाकोटमा ३० रोपनी क्षेत्रफलमा गरिएको आकर्षक प्लटिङ्गका विभिन्न साइजका जग्गाहरू बिक्रीमा उपलब्ध छन्। शान्त वातावरण तथा विकासको राम्रो सम्भावना भएको यस क्षेत्रमा बसोबास र लगानी दुवैका लागि उपयुक्त अवसर।
✅ ३० रोपनी प्लटिङ्गमा विभिन्न साइजका जग्गाहरू
✅ आफ्नो आवश्यकता अनुसार रोजी–छानी लिन सकिने
✅ बसोबास तथा लगानीका लागि उपयुक्त
✅ सडक पहुँचको सुविधा
✅ पानी, बिजुली, ढल लगायत आधारभूत सुविधा
✅ शान्त तथा विकसित हुँदै गएको क्षेत्र
📞 थप जानकारी तथा साइट भिजिटका लागि सम्पर्क गर्नुहोस्:
9712062204 / 9712062205
🌐 Web: www.rshousing.com.np
🔎 Property Details: www.rshousing.com.np मा गई Property ID “RS318” Search गरी हेर्न सक्नुहुन्छ।